के तपाईको नामको पहिलो लेटर L ( एल ) हो ? या तपाईको नाम एलबाट सुरु हुन्छ ? यदी हुन्छ भने तपाईको स्वभाव वा तपाई कस्तो हुनु त्यो पनि थाहा पाइहाल्नुस् । जुन मानिसहरुको नाम एलबाट सुरु हुन्छ उनीहरु अन्तर्मुखी स्वभावको हुने गर्छ । यिनीहरुमा संघर्ष गर्ने क्षमता अधिक हुने गर्छ । अंक ज्योतिषका अनुसार यो लेटर अंक तीनबाट प्रभावित हुने गर्छ भने यिनिहरुको स्वामी ग्रह गुरु हुन्छ । सामानयतया यो लेटरका व्यक्तिहरुको रुप रंग सुन्दर हुन्छ । ज्ञान, बुद्धि र धन यी तीनै उनीहरुसंग हुने गर्छ । उनीहरु पढाइ लेखाइ बाहेक रोमान्समा पनि रुचि राख्छन् । धेरैजसो कामहरुमा उनीहरु दिमाग भन्दा पनि मनबाट निर्णय लिन्छन् । यो लेटरको नाम हुने व्यक्तिहरु कल्पनाशील हुने र जीवको सानो भन्दा सानो चिजमा खुशि खोज्छन् । साथमा उनीहरुको कमजोरी भनेको आफ्नो रिसलाई काबु गर्न सक्दैनन् भने रीस धेरै समयसम्म पनि रहदैन । वाद विवादमा उनीहरुको तर्क प्रतिद्धन्द्धिको लागि अकाट्य हुन्छ भने लेखन प्रभावशाली हुन्छ । युवावस्थामा निकै संघर्ष गर्नुपर्छ भने यिनिहरुको प्रौढ अवस्था सुखमय हुन्छ ।Saturday, April 13, 2013
नामको पहिलो लेटर L हुनेहरुको रोचक जानकारी
के तपाईको नामको पहिलो लेटर L ( एल ) हो ? या तपाईको नाम एलबाट सुरु हुन्छ ? यदी हुन्छ भने तपाईको स्वभाव वा तपाई कस्तो हुनु त्यो पनि थाहा पाइहाल्नुस् । जुन मानिसहरुको नाम एलबाट सुरु हुन्छ उनीहरु अन्तर्मुखी स्वभावको हुने गर्छ । यिनीहरुमा संघर्ष गर्ने क्षमता अधिक हुने गर्छ । अंक ज्योतिषका अनुसार यो लेटर अंक तीनबाट प्रभावित हुने गर्छ भने यिनिहरुको स्वामी ग्रह गुरु हुन्छ । सामानयतया यो लेटरका व्यक्तिहरुको रुप रंग सुन्दर हुन्छ । ज्ञान, बुद्धि र धन यी तीनै उनीहरुसंग हुने गर्छ । उनीहरु पढाइ लेखाइ बाहेक रोमान्समा पनि रुचि राख्छन् । धेरैजसो कामहरुमा उनीहरु दिमाग भन्दा पनि मनबाट निर्णय लिन्छन् । यो लेटरको नाम हुने व्यक्तिहरु कल्पनाशील हुने र जीवको सानो भन्दा सानो चिजमा खुशि खोज्छन् । साथमा उनीहरुको कमजोरी भनेको आफ्नो रिसलाई काबु गर्न सक्दैनन् भने रीस धेरै समयसम्म पनि रहदैन । वाद विवादमा उनीहरुको तर्क प्रतिद्धन्द्धिको लागि अकाट्य हुन्छ भने लेखन प्रभावशाली हुन्छ । युवावस्थामा निकै संघर्ष गर्नुपर्छ भने यिनिहरुको प्रौढ अवस्था सुखमय हुन्छ ।
Subscribe to:
Post Comments (Atom)









No comments:
Post a Comment